
शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले विगत १७ वर्षदेखि गर्दै आइरहेको गुन्द्रुक, मकै, भटमासको साथमा रचना वाचन सहितको स्रष्टा सम्मान कार्यक्रम अन्तरगत यस वर्षको शिवपुरी गजल सम्मान ईश्वरमणी अधिकारी (पोखरा) बिष्णुंपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार पुष्प अधिकारी अञ्जलि (हाम्रो मझेरी ५० अङ्क, चितवन) र नरबहादुर भारती सम्मान चन्द्रकान्त अर्याल लाई प्रदान गरिने भएकोले आ आफ्नो रचना सहित निम्तो । कार्यक्रम मितिः २०६९ चैत्र १७ गते शनिवार समयः दिनको...