Showing posts with label गजलका शेरहरु. Show all posts
Showing posts with label गजलका शेरहरु. Show all posts

गजलका शेरहरु (2070-01-10/23-04-2013) : Download

Ram | 3:49 AM | 0 comments
Gazalaka Sherharu
HOST : LAXMI ITIHAS  
TIME : EVERY TUESDAY, 9.15PM  
DATE : -(2070-01-10/23-04-2013) 
कार्यक्रम : गजलका शेरहरु  
संचालिका : लक्ष्मि इतिहाँस  
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
 समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
 
फेसबुक पेज  : Gazalka Sherharu

 आदरणिय साथीहरु, आज मिति 2070-01-10 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद 

Listen and download


Download : Click Here to Download

Thank you

गजलका शेरहरु ( 2069-11-29/12-03-2013) - Download

Ram | 2:10 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-29/12-03-2013)
कार्यक्रम : गजलका शेरहरु 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu

 आदरणिय साथीहरु, आज मिति 2069-11-29 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen and Download
  
Listen all Previous Episodes:

गजलका शेरहरु,( 2069-11-15/26-02-2013)Download

Ram | 9:16 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-15/26-02-2013)
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu
 आदरणिय साथीहरु, आज मिति 2069-11-15 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
 Listen HERE

 DOWNLOAD-Plz click Here to Download

गजलका शेरहरु ( 2069-11-08/19-02-2013) Listen & Download

Ram | 8:57 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-08/19-02-2013)
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu
 आदरणिय साथीहरु, आज मिति 2069-11-08 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 
Listen Here

Download:  click Here To Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
.......................
मन पर्नेलाई प्रस्ताव राख्दैछु ।।
मायाँ गर्नेलाई प्रस्ताव राख्दैछु ।।

प्रेम दिवसमा, रातो गुलाब दिई
मुटुमा सर्नेलाई प्रस्ताव राख्दैछु ।।

सुटुक्क चोरेर मन पागल बनाई
चैन हर्नेलाई प्रस्ताव राख्दैछु ।।

मेरो शुःख दुःखमा सहारा बनेर
खुसि छर्नेलाई प्रस्ताव राख्दैछु ।।

सर्बस्व ठानेर मलाई सधै साथ
ज्यूने मर्नेलाई प्रस्ताव राख्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजलका शेरहरु - (2069-09-24/08-01-2013) - Download

Ram | 8:12 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-24/08-01-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 24 तदनुसार मिति 08-Jan-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

 Click Here to Download
Listen All Previous Episodes

Thank you

गजलका शेरहरु - (2069-09-17/01-01-2013) - Download

Ram | 3:18 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-17/01-01-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu



आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 01 तदनुसार मिति 1st- Jan- 2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
आज सम्मका श्रृंखलाहरु सुन्नुहोस्
 
कार्यक्रममा अन्तिममा बाचन भएको मेरो गजल र यसै गजल मार्फत सबै सबैलाई नयाँ बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दछु ।
नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।।
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।।

समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस
पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।।

शान्तिको सन्देश बोकि, नयाँ विहानी उदाउनेछ
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।।

विगतजस्तो नहोस फेरी, अन्योल र निराकार
अब आउने जनताका, सर्कारहरुलाई सुभकामना ।।

राजनीतिका काला बादल, हटोस नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना ।।

प्रेमका पनि कुरा होस्, सोचेका जति पूरा होस
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

गजलका शेरहरु - (2069-09-10/25-12-2012) - Download

Ram | 1:24 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-10/25-12-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu






आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 10 तदनुसार मिति 25-Dec-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download
 
Download : Click Here to Download 
Listen All Previous Episodes:

Thank you
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger