Showing posts with label गजल संसार. Show all posts
Showing posts with label गजल संसार. Show all posts

गजल संसार - 36 : (22-04-2013/2070-04-09) - Download

Ram | 4:11 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 

कार्यक्रम :  गजल संसार   
Date: (22-04-2013/2070-04-09)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2070 बैशाख 09 तदनुसार 22-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 36 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download

Download : Click Here to Download Episode 36
Thank you

गजल संसार - 30 : (11-03-2013/2069-11-28) - Download

Ram | 3:29 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको       
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date:  (11-03-2013/2069-11-28)
Host : Shanti Pakhrin
Source : Website

 
 
आज  मिति 2069 फगुन 28 तदनुसार 11-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 30 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download  


Download : Click Here to Download Episode 30
Thank you

गजल संसार - 29 : (04-03-2013/2069-11-21) - Download

Ram | 4:34 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको     
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date:  (04-03-2013/2069-11-21)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 फगुन 21 तदनुसार 04-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 29 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download 

Download : Click Here to Download Episode 29

Thank you

गजल संसार - 28 : (25-02-2013/2069-11-14) - Download

Ram | 12:17 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको   
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date: (25-02-2013/2069-11-14)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 फगुन 14 तदनुसार 24-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 28 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download 

Download : Click Here to Download Episode 28
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
....................
प्रेमको सितार, बज्दैछ मनमा, नसाझै गरेर ।।
के गर्यौ यस्तो, प्रेमको शिक्षा, मुटुमै भरेर ।।

सुस्तरी आई, चोरेर लग्यौ, मुटुनै यसरी
गएछ पछि, पछ्याई तिम्लाई, मननै सरेर ।।

सक्दिन हाँस्न, नभए तिमी, नछोड नतोड
हलचल भयो, मनहरु यहाँ, केहोयो छरेर ।।

न भोक प्यास, न निद यहाँ, तिम्रैछ सम्झना
बैचैन हुन्छु , सम्झेर तिम्लाई ,मनलग्यौ हरेर ।।

भईयो रोगी, प्रेमको यस्तो, देउन औषधी
भैदिए टाढा, त्यागेर मलाई, जाउँला मरेर ।।
..............
रामशरण श्रेष्ठ "राम"
चिसापानी गा.वि.स.
वाड नं. ६,रामेछाप
12th October 2010,
करिब तिन वर्ष पहिलाको यो मेरो गजल सायद धेरै साथीहरुले पढ्न पाउनुभएको छैन होला । पहिला नेपाली गजल डटकममा पोष्ट गरेको थिएँ ।
Posted note: http://nepaligazal.com/gazal/nepali/8637201017.html

गजल संसार - 27 : (18-02-2013/2069-11-07) - Download

Ram | 4:01 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको 
गजलहरुको  साहित्यिक कार्यक्रम : 
गजल संसार 
Date: (18-02-2013/2069-11-07)
Host : Shanti Pakhrin

Source : Website

 
आज  मिति 2069 फगुन 07 तदनुसार 18-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 27 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download 

Download : Click Here to Download Episode 27

Thank you

गजल संसार - 26 : (11-02-2013/2069-10-29) - Download

Ram | 3:15 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको  साहित्यिक कार्यक्रम : गजल संसार Date: (11-02-2013/2069-10-29)
Host : Shanti Pakhrin

Source : Website

 
आज  मिति 2069 माघ 29 तदनुसार 11-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 26 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download  

Download: Click Here to Download Episode 26
यो श्रृंखलामा बाचन भएको मेरो गजल
अधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।

जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।

सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।

चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।

कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/ 

गजल संसार - 25 : (04-02-2013/2069-10-22) - Download

Ram | 9:06 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको 
साहित्यिक कार्यक्रम : गजल संसार
Date: (04-02-2013/2069-10-22)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 माघ 22 तदनुसार 04-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 25 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download 25
Thank you

गजल संसार - 24 : (21-01-2013/2069-10-08) - Download

Ram | 8:59 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार
Date:  (21-01-2013/2069-10-08)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 माघ 08 तदनुसार 21-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 24 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download 24

यो श्रृंखलामा बाचन भएको मेरो गजल

जिन्दगी पूरै सुनसान बनायो ।।
उसैको यादले हैरान बनायो ।।

सामान्य देखादेख हेराहेर हुँदा
मुटु मुटुको चिनजान बनायो ।।

क्षितिज पारिको घाम डुबिरहँदा
बेचैनी बढेर धुनधान बनायो ।।

फोटो अगाडी छ बोल्दै बोल्दैन
अनिदोमै रात विहान बनायो ।।

माया जताई खबरहरु पठाई
दिलभित्रको भगवान बनायो ।।

पागल गरेर प्यारमा रामलाई
झैं ताजमहल समान बनायो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
http://chisapaninepal.blogspot.com/

गजल संसार - 23 : (14-01-2013/2069-10-01) - Download

Ram | 8:30 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार
Date:  (14-01-2013/2069-10-01)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 माघ 01 तदनुसार 14-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 23 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download
Thank you

गजल संसार - 22 : (07-01-2013/2069-09-23) - Download

Ram | 1:29 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (07-01-2013/2069-09-23)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 23 तदनुसार 07-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 23 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download: Click Here to Download

Thank you

गजल संसार - 21 : (31-12-2012/2069-09-16) - Download

Ram | 6:01 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (31-12-2012/2069-09-16)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 16 तदनुसार 31-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 21 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download

Thank you

गजल संसार - 20 : (24-12-2012/2069-09-09) - Download

Ram | 3:16 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (24-12-2012/2069-09-09)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 09 तदनुसार 24-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 20 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं । 

Listen And Download
 
Download : Click Here 20
Thank You
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger