Showing posts with label स्रुति संबेग श्रीङ्खला. Show all posts
Showing posts with label स्रुति संबेग श्रीङ्खला. Show all posts

हर्क खडायतको उपन्यास "देशले हारेको युद्ध" - Download

Ram | 10:09 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "देशले हारेको युद्ध"

लेखक : हर्क खडायत
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज तिमी २०६९ फाल्गुण १८ गते तदनुसार १ मार्च २०१३ शुक्रबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्यहो हर्क बडायतको उपम्यास देशले हारेको युद्ध । मुल्य रु. २०० रहेको यो उपन्यासलाई ओरिएन्टल प्रकाशन गृहले २०१२मा बजारमा ल्याएको थियो । लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक(अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।
(Desh Le Hareko Yugda By Harka Khadayan)
Listen and Download
Episode 1:(18-11-2069/01-03-2012)

Download : Click Here to Download Episode 1
Episode 2:(25-11-2069/08-03-2012)

Download : Click Here to Download Episode 2
Episode 3:(02-12-2069/15-03-2012)

Download : Click Here to Download Episode 3
Episode 4 :(09-12-2069/22-03-2012)
Waiting

रविन्द्रनाथका उत्कृष्ट कथा संग्रह (12-03-2013/2069-11-29) - Download

Ram | 2:37 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : रविन्द्रनाथका उत्कृष्ट कथा संग्रह
मिति :    (12-03-2013/2069-11-29)
लेखक :
रविन्द्र नाथ ठाकुर 
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति २०६९ चैत्र २९ तदनुसार १२ मार्च २०१३ मंगलबार, हामी विएन पुस्तकले बजारमा ल्याएको रविन्द्र नाथ ठाकुरका उत्कृष्ट कथा संग्रह बाट कथा बाचन हुनेछ । यो कथा संग्रहमा ललिजन रावलले अनुवाद तथा सम्पादन गर्नुभएको छ । आज हामी सोहि कथा संग्रहबाट पत्निको पात्र नामक कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-22/06-03-2013) - Download

Ram | 10:43 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :   (2069-11-22/06-03-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

हामी पछिल्ला ५ श्रृंखलादेखी गुरु प्रसाद मैनालीको कथा नाशोबाट कथाहरु बाचन गरिरहेका छौं । आज मिति 2069 फगुन 22 गते तदनुसार 06-March-2012 मंगलबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । आज हामीले नाशोबाट शहिद कथा र प्रत्यागमन कथा सुन्नेछौं । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  ।
Stories from Nasho Story Book written by Guru Prasad Mainali. 
EPISODE 6

Download : Click Here to Download 06-03-2013

Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-15/26-02-2013) - Download

Ram | 8:28 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :  (2069-11-15/26-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति 2069 फगुन 15 गते तदनुसार 26-Feb-2012 मंगलबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु शिर्ष कथा नाशो र अभागी सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । 

Stories from Nasho Story Book written by Guru Prasad Mainali.  
EPISODE 5
Listen and Download

Download : Click Here to Download

Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-11/22-02-2013) - Download

Ram | 10:54 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :  (2069-11-11/22-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति 2069 फगुन 11 गते तदनुसार 22-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु परालको आगो र विदा सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । 
Stories from Nasho Story Book written by Guru Prasad Mainali.
EPISODE 4
Listen and Download

Download : Click Here to Download

Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-08/19-02-2013) - Download

Ram | 9:17 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति : (2069-11-08/19-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति 2069 फगुन 08 गते तदनुसार 19-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु परालको आगो र विदा सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । 
Stories from Nasho Story Book written by Guru Prasad Mainali.
Listen and Download

Download : Click Here to Download- 19-02-2013

Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-04/15-02-2013) - Download

Ram | 12:13 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)

मिति : (2069-11-04/15-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा 
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

 आज मिति 2069 फगुन04 गते तदनुसार 15 -Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज हामी गुरु प्र.मैनालीको नाशो कथा संग्रहभित्रको पापको परिणमको बाचन सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । Stories from Nasho Story Book written by Guru Prasad Mainali.
Listen and Download

Download : Click Here to Download

Thank you

बुद्धिसागरको उपन्यास "कर्णाली ब्लुज"- Download

Ram | 8:51 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कर्णाली ब्लुज" (KARNALI BLUZE)
लेखिका : बुद्धिसागर
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज ३० गते तदनुसार १६ सेप्टेम्बर २०१२ शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । बुद्धिसागरको अत्यन्तै चर्चित उपन्यास "कर्णाली ब्लुज" अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARNALI BHUZE BY BUDDISAGAR
LISTEN AND DOWNLOAD
Episode 1 (One)-2069-06-30/16-10-2012
Download : Download Episode 1                                 
Episode 2 (Two)-2069-07-07/23-10-2012
Download : Download Episode 2                         
Episode 3 (Three)-2069-07-14/30-10-2012
                          
Download: Download Episode 3                 
Episode 4 (Four)-2069-07-21/06-11-2012
Download : Click Here to Download 4                               
Episode 5 (Five)-2069-07-28/13-11-2012
                          
Download : Click Here to Download 5                           
Episode 6 (Six)-2069-08-05/20-11-2012
Download : Click Here to Download 6                       
Episode 7 (Seven)-2069-08-12/27-11-2012
Download : Click Here to Download 7                     
Episode 8 (Eight)-2069-08-19/04-12-2012   
Download : Click Here to Download 8                        
Episode 9 (Nine)-2069-08-26/11-12-2012
                        
Download : Click Here to Download 9                  
Episode 10 (Ten)-2069-09-03/18-12-2012
Download : Click Here to Download 10                     
Episode 11 (Eleven)-2069-09-10/25-12-2012
                 
Download : Click Here to Download 11                   
Episode 12 (Twelve)-2069-09-17/01-01-2013
              
Download : Click Here to Download 12               
Episode 13 (Thirteen)-2069-09-24/08-01-2013
            
Download :Click Here to Download 13           
Episode 14 (Fourteen)-2069-10-02/15-01-2013
            
Download : Click Here to Download 14         
Episode 15 (Fifteen)-2069-10-09/22-01-2013
                                            
Download : Click Here to Download 15           
Episode 16 (Sixteen)-2069-10-16/29-01-2013     
Download : Click Here to Download 16           
Episode 17 (Seventeen)-2069-10-23/05-02-2013     
Download :  Click Here to Download 17      
आजदेखि बुद्धिसागरको चर्चित उपन्यास कर्णालि ब्लुजको बाचन १८ श्रृंखला भएर पुरा भएको छ । कार्यक्रक के कस्तो रह्यो तपाईपनि प्रतिकृया जनाउन सक्नुहुनछ जसको लागि shrutisambeg@unn.com.np मा मेल गर्नुहोला ।   
Episode 18 (Eighteen)-2069-11-01/12-02-2013    
Download : Click Here to Download Episode 18- Last 
Listen All Episodes:

यो ब्लगमा आएर कर्णाली ब्लुज सुन्नुहुने सबै भिजिटरहरुलाई धेरै धेरै धन्यवाद । यो ब्लगमा श्रुतिशंबेगका सम्पूर्ण बाचनहरु लगायत बुलबुल र अन्य थुप्रै गजलका, साहित्यिक रेडियो कार्यक्रम साथ साथै धेरै सामाग्रीहरु पाउन सकिन्छ । यो ब्लगलाई अडियो लाइव्रेरीको रुपमा विकास गर्दै लगेको छु । कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

नोट : यहाँ रहेका सामाग्रीहरु अनाधिकृत डाउनलोड गरी विक्रि वितरण गर्नु अपराध मानिनेछ ।

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु - Download

Ram | 1:18 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)

मिति : (08-02-2013/2069-10-26)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 माघ 26 गते तदनुसार 08-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज हामी गुरु प्र.मैनालीको नाशो कथा संग्रहबाट दुइवोटा कथाहरु सुन्ने छौं जसमा चिताको ज्वाला र छिमेकी कथा रहनेछन् । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । Stories from Nasho Story Book written by Guru Prasad Mainali.
Listen and Download 

Download : Click Here to Download 

Thank you

कमल प्रसाद ज्ञावलीको आत्मकथा "कर्म" - Download

Ram | 9:47 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कर्म" (KARMA)
लेखक : कमल प्र.ज्ञावली
विधा : आत्मकथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ मंसिर ८ गते तदनुसार ८ नोभेम्बर २०१२
शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । कमल प्रसाद ज्ञावलीको आत्मपरक आत्मकथा "कर्म" श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARMA BY KAMAL PRASAD GYAWALI
LISTEN AND DOWNLOAD
Episode 1 - (23-11-2012/08-08-2069)
Download : Click Here 1                 
Episode 2 - (30-11-2012/15-08-2069)
                
Download : Click Here 2                   
Episode 3 - (07-12-2012/22-08-2069)
            
Download : Click Here 3                 
Episode 4 - (14-12-2012/29-08-2069)
        
Download : Click Here 4             
Episode 5 - (21-12-2012/06-09-2069) 
      
Download : Click Here 5         
Episode 6 - (28-12-2012/13-09-2069)
      
Download : Click Here 6         
Episode 7 - (04-01-2013/20-09-2069)
    
Download : Click Here 7       
Episode 8 - (11-01-2013/27-09-2069)
    
Download : Click Here 8     
Episode 9 - (18-01-2013/05-10-2069)
                                               Download : Click Here 9
आज कर्मको अन्तिम श्रृंखला लिएर आएका छौ । आज पहिलो खण्डमा आत्मकथा कर्मको बाँकि भाग र दोस्रो खण्डमा आत्मकथाका लेखक कमल प्रसाद ज्ञावली सँगको कुराकानी रहनेछ ।     
Episode 10- (25-01-2013/12-10-2069)  
                             Download: Click Here to Download 10 -Last 
माथि राखिएको डाउनलोड सहि भएपनि प्लेयर नमिलेको हुँदै सबैको लागि एउटै ठाउँमा राखेको छु ।

Thankyou

गीता रेग्मिको नियात्रा बाट निवन्धहरु (01-Feb-2013) - Download

Ram | 3:28 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कथाहरु" (STORIES)
मिति : (01-02-2013/2069-10-19)
लेखक : परशु प्रधानका कथाहरु
विधा : कथा

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 माघ 19 गते तदनुसार 01-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । अक्फोर्ड इन्टरनेशनल प्रा.लिले बजारमा ल्याएको लेखिका गीता रेग्मिको निबन्ध संगालो पस्चिमाहरुको देश पुस्तकबाट आज नियात्राहरु बाचन हुनेछन् जसमा ३ निवन्धहरु यात्रा आरम्भको सेरोफेरो, पेरिस जाँदा र मोनालिसासाँगको साक्षातकार बाचन हुनेछन् । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  ।
Listen and Download

Download : Click Here to Download

Thank you
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger