Home » » हार्दिक निमन्त्रणा : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ( २०६९ चैत्र ३१ गते, शनिबार)

हार्दिक निमन्त्रणा : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ( २०६९ चैत्र ३१ गते, शनिबार)

Ram | 11:06 PM | 0 comments
हार्दिक निमन्त्रणा !

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले २०७० सालको पावन अवसरमा शुभकामना तथा रचना वाचन कार्यक्रम गर्न लागिरहेको हुँदा साहित्यप्रेमी, कलाकार, पत्रकार लगायत शुभचिन्तकहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।

तपसिल
मिति– २०६९ चैत्र ३१ गते, शनिबार
समय– विहान ७ बजे
स्थान– बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस, कोहलपुर, बाँके
सम्पर्क– महानन्ढ ढकाल–9844801066, प्रदिप भट्टराई–9858020488, सन्तोषि विष्ट–9844803630, कपिल अञ्जान
Sourcce : Kapil Anjan
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger