Home » , » हार्दिक निमन्त्रणा - घनेन्द्र ओझाको "दुल्हा राजा आउनुभो" वाल गजल संग्रह विमोचन २०६९ चैत्र २८ बुधवार

हार्दिक निमन्त्रणा - घनेन्द्र ओझाको "दुल्हा राजा आउनुभो" वाल गजल संग्रह विमोचन २०६९ चैत्र २८ बुधवार

Ram | 8:37 PM | 0 comments
हार्दिक निमन्त्रणा !!
यही २०६९ चैत २८ गते बुधबारका दिन दिउँसो ठीक २:०० बजे अनामनगर, दाहालको दैलोनजिकै रहेको बीडब्लुआईको अफिस (नेपालवाणी एफएम रहेको घरको दोस्रो तला) मा सङ्गीता पाठकद्वारा लिखित समालोचनात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" र घनेन्द्र ओझाद्वारा लिखित बाल गजलसङ्ग्रह "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृयामा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु !
असमर्थताका लागि:
९८४१४३३१२८/ 9808717533
9841806723/ 9841562772 
Source : Ghanendra Ojha
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger