Showing posts with label अन्तर्वाता बिशेष. Show all posts
Showing posts with label अन्तर्वाता बिशेष. Show all posts

गजल शरोबर (02-03-2013/2069-11-19) - Download

Ram | 10:42 PM | 0 comments
INTERVIEW SPECIAL
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (02-03-2013/2069-11-19)
FM : Kalika FM


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०६९ फागुन 19 गते शनिवार तदनुसार 02-March-2013 ,आजको बसाईमा अन्तर्वाता विशेष गजल प्रस्तुति लिएर आएका छौं आजको वसाइमा सुदुर पस्चिमका गजलकार धिरज त्रिवेणी सँगको सुमधुर अन्तर्वाता  विशेष प्रस्तुति रहनेछ । 
Listen and Download


Download : Click Here to Downlod

Thank you

गजल शरोबर (02-02-2013/2069-10-20) - Download

Ram | 12:59 AM | 0 comments
INTERVIEW SPECIAL
WITH SITAL KADAMBINI
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (02-02-2013/2069-10-20)
FM : Kalika FM


आज मिति २०६९ माघ  20 गते बुधवार तदनुसार 20th Feb 2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज बुधबार , तपाई स्रोताहरु मार्फत फोनबाट बाचन भएका गजलहरु रहनेछ । आजको बसाईमा चर्चित गजलकार सितल कादम्बिनिसँगको अन्तवार्ता विशेष रहनेछ । ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

Thank you
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger