Showing posts with label गजल संगम (Gazal Sangam). Show all posts
Showing posts with label गजल संगम (Gazal Sangam). Show all posts

गजल संगम (2069-11-30/13-03-2013) - Download

Ram | 1:54 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-30/13-03-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
 
प्रस्तोता : आर पि पोख्रेल  समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 30 गते तदनुसार 13-March-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
केही फोटाहरुछन् जलाउनुपर्ने ।
केही यादहरुछन् मेटाउनुपर्ने ।

सबै पिडाहरु, लुकाएर मनभित्र,
देखावटी भएनी मुस्काउनुपर्ने ।

आगो लागेसी, प्यारको महलमा,
पर्दोरैछ आँसुले, निभाउनुपर्ने ।

पाठाएँ दाईजो, जम्मै खुसिहरु,
भएसी उ विनानै, रमाउनुपर्ने ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
११ मार्च २०१३

गजल संगम (2069-11-23/06-03-2013)- Download

Ram | 1:33 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :  (2069-11-23/06-03-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 23 गते तदनुसार 06-March-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजलफर्केन, गएथ्यो, आउछु भनेर ।।
झन्झन् विगार्यो, बनाउछु भनेर ।।

तस्विर पनि, जलाई दिएछ
मेरो यादलाई, मेटाउँछु भनेर ।।

कलम छोडेर, तरवार बोकेछ
जनताको सत्ता, ल्याउँछु भनेर ।।

बाँच्ने उपाय, केहि नभएपछी
पिएछ जहर, अस्ताउँछु भनेर ।।

झुक्याए जनता, मागेर भोट
देशलाई माथि, उठाउँछु भनेर ।।

फेरी भुल, दोहोर्याई रहेछ
पूरानै भुल, सच्याउँछु भनेर ।।

अझैं पनि कोहि, पर्खिरहेछ
रिसाएकोलाई, फकाउँछु भनेर ।।

सधैनै कोसिस, "राम"ले गर्दैछ
लुकाई पिडा, मुस्काउँछु भनेर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

गजल संगम (2069-11-16/27-02-2013)- Download

Ram | 1:27 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-16/27-02-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 16 गते तदनुसार 27-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download:

गजल संगम (2069-11-09/20-02-2013) - Download

Ram | 8:46 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-09/20-02-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  
 
आज मिति 2069 फागुन महिनाको 09 गते तदनुसार 20-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल संगम (2069-11-02/13-02-2013) - Download

Ram | 8:35 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-02/13-02-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  
 
आज मिति 2069 फागुन महिनाको 02 गते तदनुसार 13-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल संगम (2069-10-10/23-01-2013) - Download

Ram | 7:40 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-10-10/23-01-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल

प्रस्तोता : आर पि पोख्रेल

समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  

 
आज मिति 2069 माघ महिनाको 10 गते तदनुसार 23-Jan-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल संगम (2069-09-25/09-01-2013) - Download

Ram | 3:42 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-09-25/09-01-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल

प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  

 

आज मिति 2069 पौष महिनाको 25 गते तदनुसार 9th Jan 2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
पानिमा आगो लगाइदिन्छु म ।।
प्रेममा पागल बनाइदिन्छु म ।।

रातदिन मेरै सापना देख्नेगरी
तिमीलाई अति सताइदिन्छु म ।।

मौसम भोली बदलिन सक्छ
सबकुरा आजै मिलाइदिन्छु म ।।

तिमी रोएको हेरुँ म कसोरी
बरु जुनि भर हँसाईदिन्छु म ।।

आउ चाखेर हेर प्रेम नाशा
प्यारमा पूरै डुबाइदिन्छु म ।।

दुबैले जित्नुपर्छ प्रेमको युद्ध
यो लडाइँ पूरै सकाइदिन्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger