Showing posts with label अतिथी गजल बाचनहरु. Show all posts
Showing posts with label अतिथी गजल बाचनहरु. Show all posts

गजल सागर श्रृंखला - १: (आगो गजल संग्रह विशेष) - Download

Ram | 1:08 AM | 0 comments
अमला अधिकारीको 
चर्चित गजल संग्रह "आगो"  
विशेष गजल बाचन  
कार्यक्रम : गजल सागर
बाचक : राम शरण श्रेष्ठ 

अमला अधिकारी, अहिले नेपाली साहित्य विशेष गरि नेपाली गजलको क्षेत्रमा उहाँलाई नचिन्ने कमै मात्र होलान् । सिन्धुलीका गजलकार अमला अधिकारिको गजल संग्रह "आगो"  २०६९ भदौ २८ गते विमोचन भएको थियो । हाल अमला अधिकारीको गजल हरेक गजल सिक्न चाहानेको लागि प्रेरणको श्रोत बनेको छ किनकी उहाँले गजलको माध्यमबाट उठाउनुभएका विचार अत्यन्तै उत्कृष्ट छ । उहाँको गजलले हाल जन्मिरहेका कयौ गजल सिन्दैगरेका सर्जकलाई बाटो देखाउने काम गरेको छ । आज उहाँकै गजल संग्रह बाट केहि गजल बाचन लिएर आएको छु । आसा छ तपाईहरुलाई पनि मन पर्नेछ ।
Listen and Download

Download : Click Here to Download 1

Thank you

गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा - Listen

Ram | 1:07 AM | 0 comments

नमस्कार साथीहरु,

आज म तपाईहरु सँग मेरा मित्र गजलकार तथा गायक रोहित राना ज्यूको उत्कृष्ट गजलहरु उहाँकै आवाजमा लिएर आएको छु  । आशा छ तपाईहरुलाई मन पर्ने छ । यदि तपाईहरुपनि आफ्ना गजलहरु यो ब्लगमा राख्न चाहानुहुन्छ भने आफ्ना कम्तिमा १० गजलहरु रेकर्ड गरेम मलाई इमेल गर्नुहोला म यसैगरि ब्लगमा राख्ने प्रतिबद्धता जाहेर गर्दछु ।






गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा



धन्यवाद
(राम शरण श्रेष्ठ)
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger