Home » » गजलका शेरहरु ( 2069-11-08/19-02-2013) Listen & Download

गजलका शेरहरु ( 2069-11-08/19-02-2013) Listen & Download

Ram | 8:57 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-08/19-02-2013)
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu
 आदरणिय साथीहरु, आज मिति 2069-11-08 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 
Listen Here

Download:  click Here To Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
.......................
मन पर्नेलाई प्रस्ताव राख्दैछु ।।
मायाँ गर्नेलाई प्रस्ताव राख्दैछु ।।

प्रेम दिवसमा, रातो गुलाब दिई
मुटुमा सर्नेलाई प्रस्ताव राख्दैछु ।।

सुटुक्क चोरेर मन पागल बनाई
चैन हर्नेलाई प्रस्ताव राख्दैछु ।।

मेरो शुःख दुःखमा सहारा बनेर
खुसि छर्नेलाई प्रस्ताव राख्दैछु ।।

सर्बस्व ठानेर मलाई सधै साथ
ज्यूने मर्नेलाई प्रस्ताव राख्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger