Showing posts with label Literature Notice. Show all posts
Showing posts with label Literature Notice. Show all posts

निमन्त्रणा -२०७० वैशाख १४ गते शनिवार

Ram | 10:12 PM | 1comments
सुचना । सुचना ।। सुचना ।।। हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा हुंदै आईरहेको "गजल सागर नेपाल" को नियमित मासिक श्रिङ्खला तथा विशेष भेला निम्न मिती, समय र स्थान मा हुने भएकोले सम्पुर्ण साहित्यकार, साहित्य अनुरागी, पत्रकार, समाजसेवी तथा शुभ-चिन्तक हरुलाई उपस्थितीको लागी हार्दिर निमन्त्रणा गर्दछौं ।
मिती- २०७० वैशाख १४ गते शनिवार ।
समय- दिंउसो ठिक १२:०० वजे ।
स्थान- ज्ञान ज्योती पुस्तकालय, वुटवल मिलनचोक (वसु स्म्रिती भवन)

थप जानकारीको लागी -:
अशोक गौतम क्षितिज - ९८५७०३३२६१
मिन राना - ९७५७००१०९७
जे वी क्षेत्री - ९८४७०३३४२०
संगिती कुंवर अन्जुली - ९८४७१५३३७

हार्दिक निमन्त्रणा : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ( २०६९ चैत्र ३१ गते, शनिबार)

Ram | 11:06 PM | 0 comments
हार्दिक निमन्त्रणा !

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले २०७० सालको पावन अवसरमा शुभकामना तथा रचना वाचन कार्यक्रम गर्न लागिरहेको हुँदा साहित्यप्रेमी, कलाकार, पत्रकार लगायत शुभचिन्तकहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।

तपसिल
मिति– २०६९ चैत्र ३१ गते, शनिबार
समय– विहान ७ बजे
स्थान– बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस, कोहलपुर, बाँके
सम्पर्क– महानन्ढ ढकाल–9844801066, प्रदिप भट्टराई–9858020488, सन्तोषि विष्ट–9844803630, कपिल अञ्जान
Sourcce : Kapil Anjan

बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो ( २०६९ चैत्र ३१ गते शनिवार)

Ram | 11:23 PM | 0 comments

परिचर्चा तथा वाचन कार्यक्रममा हार्दिक निम्तो गर्दछु
कार्यक्रम
मितिः २०६९ चैत्र ३१ गते शनिवार
समयः दिनको ठीक ३:०० बजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान
कमलादी, काठमाडौँ

आयोजक
-साहित्य परिवार,नेपाल मेडिकल कलेज (प्रा.) लि. जोरपाटी, काठमाडौँ, नेपाल
-मधुवन साहित्यिक प्रतिष्ठान,नेपाल, काठमाडौँ
-वि.एन. पुस्तक संसार प्रा.लि., बागबजार
-शब्दघर प्रेश, बागबजार
 Source : Babu Tripathi
 

हार्दिक निमन्त्रणा - घनेन्द्र ओझाको "दुल्हा राजा आउनुभो" वाल गजल संग्रह विमोचन २०६९ चैत्र २८ बुधवार

Ram | 8:37 PM | 0 comments
हार्दिक निमन्त्रणा !!
यही २०६९ चैत २८ गते बुधबारका दिन दिउँसो ठीक २:०० बजे अनामनगर, दाहालको दैलोनजिकै रहेको बीडब्लुआईको अफिस (नेपालवाणी एफएम रहेको घरको दोस्रो तला) मा सङ्गीता पाठकद्वारा लिखित समालोचनात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" र घनेन्द्र ओझाद्वारा लिखित बाल गजलसङ्ग्रह "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृयामा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु !
असमर्थताका लागि:
९८४१४३३१२८/ 9808717533
9841806723/ 9841562772 
Source : Ghanendra Ojha

निम्तो २०६९ चैत्र १७ गते शनिवार

Ram | 8:49 PM | 0 comments
शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले विगत १७ वर्षदेखि गर्दै आइरहेको गुन्द्रुक, मकै, भटमासको साथमा रचना वाचन सहितको स्रष्टा सम्मान कार्यक्रम अन्तरगत यस वर्षको शिवपुरी गजल सम्मान ईश्वरमणी अधिकारी (पोखरा) बिष्णुंपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार पुष्प अधिकारी अञ्जलि (हाम्रो मझेरी ५० अङ्क, चितवन) र नरबहादुर भारती सम्मान चन्द्रकान्त अर्याल लाई प्रदान गरिने भएकोले आ आफ्नो रचना सहित निम्तो ।

कार्यक्रम

मितिः २०६९ चैत्र १७ गते शनिवार
समयः दिनको ठीक ११:३० बजे
स्थानः मुहानपोखरी, बुढानीलकण्ठ

निमनत्रणा। निमनत्रणा।। निमनत्रणा।।।

Ram | 8:48 PM | 0 comments
निमनत्रणा। निमनत्रणा।। निमनत्रणा।।।

आज 2069-Chaitra 09 यो महिनाको दोस्रो शुक्रवार राष्ट्रिय मुक्तक मण्डप नेपाल को नियमित कार्यक्रम अन्तर्गत आज चैत्र ९ गते दिउसो ठिक ३ वजे वुटवल मिलनचोक स्थित ज्ञानज्योती पुस्तकालयमा कार्यक्रम हुदैछ ।
सवै मुक्तक मनहरु लाई उपस्थितीको लागी निमन्त्रणा छ ।
पुनश्च-: कार्यक्रम मा आंउदा केही मुक्तकहरु लिएर आउनु होला ।

थप जानकारी चाहिएमा - ९८५७०३३२६१

बिशेष सूचना

Ram | 11:46 PM | 0 comments
बिशेष सूचना 
विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि गजलकार पुष्प अधिकारी अञ्जलि को सम्पादनमा हाम्रोमझेरी साहित्य प्रतिष्ठानबाट प्रकाशन हुन लागिरहेको "ई प्रतिनिधि नेपाली गजल " का लागि देशभित्र र बाहिर रहनुभएका प्रिय गजलकारहरू बाट 8 /8 वटा गजल आफ्नो बायोडाटा र फोटो सहित शसुल्क रू .1200/­ रूपैया बैशाख 25 गतेभित्र पठाउनुहोला ।गजल पठाउनका लागि सम्पर्क नँ 9855060309 . meanjali.puspa@gmail.com. puspa adhikari anjali hamro majheri sahitey partisthhan,bharatpur, birendra multipul campus chitwan
सम्पादक

बिशेष सूचना

Ram | 1:40 AM | 0 comments
 
 
बिशेष सूचना
विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि गजलकार पुष्प अधिकारी अञ्जलि को सम्पादनमा हाम्रोमझेरी साहित्य प्रतिष्ठानबाट प्रकाशन हुन लागिरहेको "ई प्रतिनिधि नेपाली गजल " का लागि देशभित्र र बाहिर रहनुभएका प्रिय गजलकारहरू बाट 8 /8 वटा गजल आफ्नो बायोडाटा र फोटो सहित शसुल्क रू .1200/ रूपैया बैशाख 25 गतेभित्र पठाउनुहोला ।गजल पठाउनका लागि सम्पर्क नँ 9855060309 . meanjali.puspa@gmail.com . puspa adhikari anjali hamro majheri sahitey partisthhan ,bharatpur, birendra multipul campus chitwan
सम्पादक
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger