Home » » गजल - धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट (स्वर : राम शरण श्रेष्ठ)

गजल - धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट (स्वर : राम शरण श्रेष्ठ)

Ram | 3:51 AM | 0 comments
स्वर, संगित : राम शरण श्रेष्ठ
गजलकार : विश्व श्रेष्ठ "बरु" Bishwo Shrestha
गजल संग्रह :अगोको विद्रोह
स्वर, संगित : राम शरण श्रेष्ठ
हारमोनियम : म आफै
..................
गजल
धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट ।।
धेरै चोटी टुक्रिएँ, आफन्तकै घातबाट ।।

बहारको शत्रु बने, सधैं जिन्दगीमा
फूलको प्यास मेटाएँ, सुकेको पातबाट ।।

दोबाटोमा अल्मलिन्छु, कहाँ जाउँ कहाँ
पाईलाहरु लरबरिन्छन्, नपिएको मातबाट ।।

भाग्यमै छैन कि त, उज्यालोसँग खेल्ने
कल्यिै मुक्ति पाइन, बैरागी यो रातबाट ।।
२०६० बैशाख १
विश्व श्रेष्ठ बरु
गेलु ९, नाटिला रामेछाप ।

Gazal Video


Thank you
Gazal From :

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger