Showing posts with label गजल सागर (Gazal Sagar). Show all posts
Showing posts with label गजल सागर (Gazal Sagar). Show all posts

Episode 4 : (16-03-2013/2069-12-03) गजल सागर - Download

Ram | 8:57 PM | 0 comments

चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 16-03-2013/2069-12-03

प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR 


नमस्कार साथीहरु
आज मिती २०६९ चैत्र ३ गते तदनुसार १६ मार्च २०१३ शनिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको चौथो श्रृंखलामा म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

आजको कार्यक्रममा चिसापानी नेपाल पेज, चिसापानी नेपाल ग्रुपमा पोष्ट भएका केहि गजल र सुमधुन नेपाली गीत गजलहरु लिएर आएको छु । आजको श्रृंखलामा किसान क्षेत्री किस्मत, रतन बहादुर वि.क, कृष्ण अविरल, मानान्धर अभागी, विकल्प बाबु, कोमल भट्ट, टि.बि. सागर, रोहित राना, राम चन्द्र बस्याल, नवराज भट्ट र म रामशरण श्रेष्ठका गजलहरु बाचन भएका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 4

Thank you

Episode 3 (गजल सागर) - Download

Ram | 8:53 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 01-03-2013/2069-03-18
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR 

नमस्कार साथीहरु,
आज मिति २०६९ तदनुसार चिसापानी नेपाल डट ब्लगस्पोट डटकमको साहित्यिक कार्यक्रम गजल सागरको तस्रो श्रृंखला लिएर म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आजको कार्यक्रममा गजलकार जिवन सरोबर, गौरब श्रेष्ठ मनकुरा, रोहित राना, चंकी श्रेष्ठ, नविन नेपाल र श्याम रानाभाटका गजलहरु बाचन भएका छन साथमा सुमधुर सांगितिक गजलहलरु विशेष रहेका छन् ।
Listen and Download

Download : Click Here to Download Episode 3

Thank you

गजल सागर श्रृंखला २ (आगोको विद्रोह विशेष ) - Download

Ram | 3:18 AM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर २
प्रस्तोता : राम शरण श्रेष्ठ
मिति : 2069-11-16/27-02-2013



नमस्कार साथीहरु,
आज मिति २०६९ फाल्गुन १६ गते बुधवार तदनुसार २०१२ फेब्रुअरी २७ गते चिसापानी नेपाल ब्लगस्पोट डट कमको प्रस्तुति गजल बाचन र सुमधुर गित गजलको कार्यक्रम गजल सागरको दोस्रो प्रस्तुति लिएर म प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आज म रामेछाप नाटिला ९, तल्लो नाटिला का आदरणिय गजलकार दाई विश्व श्रेष्ठ बरुको आगोको विद्रोह गजल संग्रह केहि गजलहरु लिएर आएको थियो । आगोको विद्रोह गजल संग्रह वि.सं. २०६२ चैत्रमा प्रकाशन भएको थियो । २०६२ –२०६३ जनआन्दोलनको मध्यान्तरमा आएको गजलकाहरुले निरंकुश विरुद्ध आवाज उठाउनका साथसाथै सर्वसाधारण जनताको पिर ब्यथालाई शेरहरुमार्फत उतारेको पाइन्छ । अब सुनै गजल सागरको दास्रो श्रृंखला । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझब तथा प्रतिकृया दिन नभुल्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 2
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger