Muktak Madhurima (2069-11-17/28-02-2013)) - Download

Ram | 8:53 PM | 0 comments
Muktak MadhurimaRadio : Radio Chitwan 94.6mhz       Time : Turusday 9.15pmHost : Ramu AcharyaDate :  (2069-11-17/28-02-2013)आज मिति 2069 फागुन 17 गते तदनुसार 28-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन...

BULBUL 183 : (27-02-2013/2069-11-16) - Download

Ram | 9:35 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS BULBUL EPISODE - 183Host : Achyut Ghimire  Date : (27-02-2013/2069-11-16)FB : Facebook Page  शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!आज मिति २०६९ फागुन 16 गते तदनुसार  27-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 183) लिएर उपस्थित हुनुभएको...

गजलका शेरहरु,( 2069-11-15/26-02-2013)Download

Ram | 9:16 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY TUESDAY, 9.15PM DATE : -( 2069-11-15/26-02-2013)कार्यक्रम : गजलका शेरहरु संचालिका : लक्ष्मि इतिहाँस एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : मंगलबार बेलुका ९.१५बजे      अनलाईन सुन्न : Radio Ekata     फेसबुक पेज  : Gazalka Sherharu आदरणिय साथीहरु, आज मिति 2069-11-15 गते...

गजल-की टुहुराको घर बनाउनु पर्छ ( जिवन सरोवर )

Ram | 4:16 AM | 0 comments
जिवन सरोवर की टुहुराको घर बनाउनु पर्छ।कि महलमा आगो लगाउनु पर्छ।।यसरि ठगिरहेछ भाग्यले हामिलाई।मात्रै पानी पिएर निदाउनु पर्छ।।मेरा साथिहरु पिएपछि भन्छन।हिड त्यहि भट्टी भत्काउनु पर्छ।।सुन!सालीक तिम्रो अबधि सकियो।अब हाम्रोपनी पालो आउनु पर्छ।।घाउमा नुन छरि मेरि प्रिया भन्छिन।रुनु हुन्न'जीवन'मुस्कुराउनु पर्छ।।जीवन सरोवररानीवन,अछ...

गजल सागर श्रृंखला २ (आगोको विद्रोह विशेष ) - Download

Ram | 3:18 AM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुतीकार्यक्रम : गजल सागर २प्रस्तोता : राम शरण श्रेष्ठमिति : 2069-11-16/27-02-2013नमस्कार साथीहरु,आज मिति २०६९ फाल्गुन १६ गते बुधवार तदनुसार २०१२ फेब्रुअरी २७ गते चिसापानी नेपाल ब्लगस्पोट डट कमको प्रस्तुति गजल बाचन र सुमधुर गित गजलको कार्यक्रम गजल सागरको दोस्रो प्रस्तुति लिएर म प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आज म रामेछाप नाटिला ९, तल्लो नाटिला का आदरणिय गजलकार दाई विश्व श्रेष्ठ बरुको आगोको विद्रोह गजल संग्रह...

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-15/26-02-2013) - Download

Ram | 8:28 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)मिति :  (2069-11-15/26-02-2013)लेखक : गुरु प्रसाद मैनालीविधा : कथा रेडियो : उज्यालो ९० मेगाहर्जबाचक :  अच्युत घिमिरेस्रोत :उज्यालो ९० मेगाहर्जउज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । ...

गजल सागर श्रृंखला - १: (आगो गजल संग्रह विशेष) - Download

Ram | 1:08 AM | 0 comments
अमला अधिकारीको चर्चित गजल संग्रह "आगो"  विशेष गजल बाचन  कार्यक्रम : गजल सागर बाचक : राम शरण श्रेष्ठ अमला अधिकारी, अहिले नेपाली साहित्य विशेष गरि नेपाली गजलको क्षेत्रमा उहाँलाई नचिन्ने कमै मात्र होलान् । सिन्धुलीका गजलकार अमला अधिकारिको गजल संग्रह "आगो"  २०६९ भदौ २८ गते विमोचन भएको थियो । हाल अमला अधिकारीको गजल हरेक गजल सिक्न चाहानेको लागि प्रेरणको श्रोत बनेको छ किनकी उहाँले गजलको माध्यमबाट उठाउनुभएका विचार अत्यन्तै...

गजल संसार - 28 : (25-02-2013/2069-11-14) - Download

Ram | 12:17 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको   गजलहरुको  साहित्यिक कार्यक्रम :  गजल संसार   Date: (25-02-2013/2069-11-14) Host : Shanti Pakhrin Source : Website   आज  मिति 2069 फगुन 14 तदनुसार 24-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 28 लिएर नेपाली...

Episode : 61 (यो साँझ यो सुबाश-26-02-2013) - Download

Ram | 11:02 PM | 0 comments
EISODE 60 - YO SANJH YO SUBASH (26-02-2013 / 2069-11-15) प्रस्तोता : प्रदिप गिरि कार्यक्रम : यो साँझ यो सुबाश Email : hajurkopatra@gmail.com  Website : http://ransimedia.com  Facebook : YSYS Facebook Page Phone :  9808826116  आज मिति 2069 साल फागुन महिनाको 15गते तदनुसार  26-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-61 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु...

शब्द शरोबर : (25-02-2013/2069-11-14) - Download

Ram | 8:31 PM | 0 comments
SHABDA SHAROBARHost : Bimal MarmikTime : Tuesday 9.15pmDate :  (25-02-2013/2069-11-14)Fm: Radio Manaslu 103.9mhzEmail: shabda.sarobar@gmail.comFB : ShabdaSharobar नमस्कार साथीहरु आज मिति 2069 फगुन 14 तदनुसार 24-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम...

बहकिने मन (2069-11-14/25-02-2013) - Download

Ram | 8:07 PM | 0 comments
बहकिने मन BAHAKINE MANDATE : (2069-11-14/25-02-2013)  Time : 9.15pm Every Monday Host :  Mahabir Biswakarma  Phone-977-01-550982 / 5551161 Facebook : Bahakine Man FM: CIN Network आज मिति 2069 फागुन 14 तदनुसार 25-02-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 62  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर ...

चिसापानी एक, वर्ण अनेक (चिसापानी गा.वि.स. रामेछाप)

Ram | 3:47 AM | 0 comments
चिसापानी एक, वर्ण अनेक रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि लगभग ४ किलोमिटर पश्चिमोत्तर दिशामा अवस्थित चिसापानी गाउ“ विकास समितिको पूर्वमा मन्थली र कठजोर (तामाकोशी नदी), उत्तरमा गेलु र चनखु (महादेव र बफर खोला), पश्चिममा पुरानागाउँ र दक्षिणमा भटौली गाविस (कर्कले खोला) स“ग जोडिएको छ । चिसापानी गाविसले रामेछाप जिल्लाका ५५ गाविसमध्येको १३६५.१७ हेक्टर क्षेत्रफल ओगटेको छ ।चिसापानी गाविसलाई प्रकृतिले त सि“गारेको छ नै, त्यसमा झन् स्थानीय जात–जाति, भाषा–भाषी,...

चिसापानी गाविसका माझी जातिको सामाजिक तथा सांस्कृतिक परम्परा

Ram | 3:36 AM | 0 comments
भोला कुमार श्रेष्ठपरिचय  काठमाडौंबाट ६२ माइल पूर्वमा जनकपुर अञ्चल, रामेछाप जिल्लाको चिसापानी गाउँ विकास समिति अवस्थित छ । यस गाविसको सिमाना उत्तरमा महादेवखोला र बफर खोला, पूर्वमा तामाकोशी, दक्षिणमा मुगिटार र पश्चिममा पुराना गाउँ गाउ“ विकास समिति पर्दछ । यस गाविसको कुल जनसंख्याको झन्डै बा¥ह प्रतिशत तल बेंसी तामाकोशीको छेउछाउमा बस्छन् भने बाँकी माथि पहाडमा नै बस्छन् । यस गाविसमा नेवार, ब्राéण, क्षेत्री, मगर, माझी, सार्की, कामी, दमाईं, सन्यासी,...

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-11/22-02-2013) - Download

Ram | 10:54 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)मिति :  (2069-11-11/22-02-2013)लेखक : गुरु प्रसाद मैनालीविधा : कथा रेडियो : उज्यालो ९० मेगाहर्जबाचक :  अच्युत घिमिरेस्रोत :उज्यालो ९० मेगाहर्जउज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम...

चर्चित धुनहरु (RAVI SHANKAR) -बृहत कलेक्सन

Ram | 9:26 PM | 0 comments
नमस्कार साथीहरु,चर्चित सितार बादक स्व. रभिशंकरका बहुचर्चित सितार धुनहरु लिएर आएको छु । सुनेर आनान्द उठाउनुहोला Listen Molody (Savishankar Special)Note : Source : Youtube.comThank y...

हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन

Ram | 9:01 PM | 0 comments
हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन सुमधुर हिन्दि गजलका धुनहरु नमस्कार साथीहरु, आज तपाईहरु सामु केहि अति चर्चित हिन्दी गजल र भजनका धुनहरु लिएर तपाईहरु सामु उपस्थित भएको छु जुन श्रुतिसम्बेगबाट तपाईहरुले सुन्नेभएकै होला जसमा, रङ्गि सारि गुलावि चुनरिया रे, मेरे बाँके छलिया, जा जा रे अपने,  उल्फतकि नयी मञ्जील आदि थुप्रै धुनहरु हुनेछन् सुन्न नभुल्नुहोला । Listen Hindi Melody CollectionThank you,Chsiapani Nepalhttp://chisapaninepal.blogspot....

साहित्य सिर्जना - 23 : (23-02-2013/2069-11-12) -Download

Ram | 8:21 PM | 0 comments
EPISODE : 23Date : (23-02-2013/2069-11-12)कार्यक्रम : “साहित्य सिर्जना    रेडियो : रेडियो मलमला ८८.६mhz  प्रस्तोता : सुरज थापा मगर समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजेफेसबुक : Facebook Email : radiomalmala@gmail.com    साथीहरु नमस्कार । आज मिति 2069 फगुन 12 गते तदनुसार 23-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 23 श्रीङ्खला...

गजल- साँझ पख दाहीने आँखा (रतन बहादुर विक)

Ram | 7:25 PM | 0 comments
साँझ पख दाहीने आँखा फ़ुर्छ सराबीको।भट्टी तिरै जाने साईत जुर्छ सराबीको।।कहिले कसो भोकै पनि सुत्नु पर्ने हुन्छ,अबेर सम्म कस्ले बाटो कुर्छ सराबीको।।माते पछि उसको सामु कस्को के चल्छ र,शरीर भने दुब्लाएर झुर्छ सराबीको।।तिम्ले गर्दा भट्टी तिर बासै सर्यो मेरो,पिरतिमा ज्यूज्यान दिने सुर्छ सराबीको।।रतन बहादुर व...

मुक्तक सरोबर (22-02-2013/2069-11-11) - Download

Ram | 7:19 PM | 0 comments
MUKTAK SAROBARकार्यक्रम : मुक्तक सरोबर  Date :  (22-02-2013/2069-11-11)  रेडियो : देबदह 106.6 मेगाहर्ज  समय: शुक्रबार बेलुकी 9:20 देखी  प्रस्तोता-युबराज लामिछाने FB Page : Muktak Sarobar  आज मिति 2069 फागुन 22 तदनुसार 11-02-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको...

गजलका शेरहरु ( 2069-11-08/19-02-2013) Listen & Download

Ram | 8:57 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY TUESDAY, 9.15PM DATE : -( 2069-11-08/19-02-2013)कार्यक्रम : गजलका शेरहरु संचालिका : लक्ष्मि इतिहाँस एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : मंगलबार बेलुका ९.१५बजे      अनलाईन सुन्न : Radio Ekata     फेसबुक पेज  : Gazalka Sherharu आदरणिय साथीहरु, आज मिति 2069-11-08 गते...

प्रणय दिवस बिशेष हृदय-स्पन्दन2069-11-03 गते बिहिबारDownload

Ram | 8:54 AM | 0 comments
कार्यक्रम- हृदय-स्पन्दनप्रस्तोता- अनु अर्पनरेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्जअनलाइन-http://www.radiosarlahi.orgसमय- प्रत्येक बिहिबार राति ९.१५ बजेमिती-2069-11-03 गते बिहिबारप्रणय दिवस बिशेषप्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका...
Pages (17)1234567 Next
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger