आज मिति 3rd-Jan-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 97 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-09-12/27-12-2012)
आज मिति 2069 पुष 19 गते तदनुसार 03-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
२०६९-०९-१९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ........................... 01-मोहन रावल अनमोल 'अस्तु' _____मुक्तक मनकी रानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!! मायाकी खानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!! कति चञ्चलपन सुवास्ता छ बाहुमा तिम्रो ...! अनौठो कहानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!! -मोहन रावल अनमोल 'अस्तु' बान्नातोलि पाचँ अछाम हाल_सिमाना पारिबाट
02-Ram Sharan Shrestha जबजब तनाब लिइ घर आउँछु ।। सँगसँगै सराब लिइ घर आउँछु ।। श्रमिक भएर दिनभर मरिमेट्दा घाटाकै हिसाव लिइ घर आउँछु ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप
03-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा म भन्दिन तिमी नै मलाइ चाहिन्छ तिमी भन्दा राम्रीसंग माया लाइन्छ काली जान्छे गोरी आउछे उखानै छ खुट्टा भए जुत्ता जती पनी पाइन्छ !
04-Jaya Bhabuk कसैको तँ ज्यॉन बाकस मा प्यॉक हुन्छ यहॉ! कसैको तँ ज्यॉन गधॉ र र्र्याक हुन्छ यहॉ! दुिनयॉले भन्छन पर्गती गर्यॉ छन रे तर सबैको ज्यॉन िवदेशीको ज्यॉक हुन्छ यहॉ!!!! जजराम िव. क.(जयॉ भॉवुक ) धधवॉर 7 बर्िदयॉ हाल मलेिसयॉ जोहोर
05-अर्जेल मायाको शागर अर्जेल तिम्रै मायाको भोगी भयँ म अलीकती मुटुको रोगी भयँ म ! तिम्ले शाथ नदिनाले आज भौँतारिदैँ हिडने जोगी भयँ म !
06-Lb Sagar कोही जान्छ जब ,टाढॉ भयर । बस्छ दिलमै उनै ,गाढॉ भयर ।। तब दुंख छ ,यो मुटु मेरो । बस्दा फुल पनि ,काडा भयर ।। -ऐल .बि.सागर कैलाली
07-Shanti Adhikari मुक्तक तिम्रो कामनाले मेरो यो हाल बद्लिने भए । अर्ति उपदेशले जुवाडेको खाल बदलिने भए ।। म सधै भगवान सामु दुई हात जोड्ने थिए । साच्चै गरीबका फाटेका पाल बद्लिने भए ।। शान्ति अधिकारी कोहलपुर बांके
08-Prem Dhami दुख्ने एउटै मन हो तर घाउ अनेक हुन्छन्। माया भन्नु बाहाना हो तर दाउ अनेक हुन्छन्।। हाँस्नु रुनु जे परेनि मायाको त्यो गोरेटोमा तछाँडमछाड गरी कुद्ने मनुष्यका पाउ अनेक हुन्छन्।।।। प्रेम धामी दहबगर-6 बझाङ हाल:सरस्वतिनगर -3 काठमाण्डौ
09-Ashish Danai तिम्रो मायामा पागल भ एछु । तिमीलाई आफ्नै मायालु ठा नेछु ।। तिम्रो आनी बानी थाहै नपाई । माया लगाउन हतार ग रेछु ।। -आशिष दनाई बेसिशहर . लमजुङ मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।See Translation Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima www.muktakmadhurima.tk Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
10-Mohan Bihani दुई दिन टाढा हुदैमा नबस रोएर, नभिजाउ परेलि आँसुले धोएर, सम्झनाले सारै सतायो भने मेरो, बस्दै गर प्रीय पुराना तस्बिर छोएर। मोहन बिहानी भक्तिपुर सात सर्लाही
11-Bishnu K Gautam सोचेको सब पुरा भए रूनु पर्थ्यो र? एकान्तमा परेलि यि धुनु पर्थ्यो र? परिश्थिति समय एकै हुने भए देखि कोहि पुर्ब कोहि पश्चिम हुनु पर्थ्यो र? बिष्णु गौतम मल्म -4,बाग्लुङ
12-Rajesh Rumba Lama 'मुक्तक' यति धेरै तड्पाएर किन चुपचाप बस्यो तिमी थाहा छैन आजभोलि कुन दुलोमा पस्यो तिमी मान्छे लुरे भए पनि सक्दो मायाले कसेको थिएँ मात्र भन मेरी भुण्टी कस्को अँगालोमा कस्यो तिमी ? जेश रुम्बा लामा 'अतृप्त'
13-सनम गोले पल पल तिम्रो छेउ पर्न मन लाग्यो । झरणाझै केशबाट झर्न मन लग्यो । कस्कीछोरीहौ तिमी काँ होला ठेगाना हुन्छ भने मायाप्रेमको बिउ छर्न मन लाग्यो। सनम गोले मकावनपुर हाल मलेशिया
14-K R Bayadi Udash स्वार्थ पुरा गर्न यहाँ , आँशुमा आँशु मिलाउने हरु । अघि पछि सँगै हुन्छन् , आई पर्दा भूतझै बिलाउने हरु । तेल लाउन आइपुग्छन, सफल्तामा पाइला टेक्दा , अघि पछि पिडा दिई काउछोझै चिलाउने हरु । - के. आर. बयाडी "उदास" फूलवारी , कैलाली
16-Raju Poudel चम्किएको सिसा रैछ,झरयाम्म फुटयो हजुर ।। चखेवाको जोडि पनि आजै बाट छुटयो हजुर ।। सडयनत्र पो रैछ उसको गुलाबको फुल मागि ।। दिन खोज्दा मलाइ उस्कै प्रेमिले कुटयो हजुर ।। -Raju poudel Rudrapur Rupandehi Doha Qatar
17-आदित्य अभिरल भण्डारि दुइटा मुटु रम्ने एउटा स्वर्ग जस्तै घर होस जुनि जुनि जिउँला सँगै नछुटिने भर होस भन्दिन म सानो ठुलो रोज्दिन म सम्पन्नता मेरो रिवाज मेरै धर्म मेल खाने थर होस -आदित्य अभिरल भण्डारि गुल्मि पल्लिकोट
18-Raag Gazmer Raz कहिलेकाहि दुखाउदा'नि रमाइलै भो अरुलाई त्यसपछि फकाउदा'नि रमाइलै भो अरुलाई आफ्नाहरु धेरै छन् नामकै कुरो हो आफ्नालाई सताउँदा'नि रमाइलै भो अरुलाई -धरान
19-सुरज कुमार (अभागी) तिमीसगँ बिताएको पल सम्झी रुने गर्छु । आशुँले सधै आँखा परेली आज धुने गर्छु । मेरो मायामा आखिर के कमि थियो र निष्ठुरी तिम्रै लागी मन मुटमा म आज हुने गर्छु । -सुरज कुमार (अभागी) कुवाकोट कान्छीबजार स्याङजा
गीत >पथ्थर को मुटु बनाइ तिमि टाढा गय पछि, रसाउछन दुवै आँखा जब साँझ परे पछि .......प्रदिप राज पाण्डेको आवाजमा ......
20-Rakshe Deep Milan खुशी लगि भए भरको, रिस दिएर गयौ! सान्त्वनामा हात हल्लाई, मिस दिएर गयौ!! चाँदनिको देशमा तिमि, म औँसिको रातमा छु,, बादल पारि घुम्तो ओढि, मलाई बिष दिएर गयौ!! -कपिल लामिछाने दाङ तुल्सिपुर हाल दोहा कतार कपिल लामिछानेको मुक्तक नेपालिमा उल्था गरिदिएको छु, उँहाकै नाममा वाचन गरिदिनु है त।
21-कपिल लामिछाने कसैको प्रतीबिम्ब को कुरा छ! र कसैको नितिम्ब को कुरा छ!! हामि भाग्य फुटेको जोडी साथि, शुक्रकीत र डिम्बको कुरा छ!! यो पनि समाजकै यथार्थता हो, मिल्छ भने वाचन गरिदिनुहोला धन्यबाद
22-Dipak Karakheti .मुक्तक मैले हो हजुर कसै लाई पनि अनादर, गरेको छैन साथि हो असल जुन प्रित खानि बदर, गरेको छैन // तितो र मिठो कट्टु सत्य भाब मुक्तक, बाट पाया अनि पो फेसबुक मित्र सँगै जानी हकदर, गरेको छैन// -दिपक काराखेती धुवाकोट गोर्खा हाल:-अबु-धबी(UAE)
23-Baral Suryamani उ हाँसी जीबन भरी मलाई रुवाएर गई। आँफू बाँची मलाई हरिताल खुवाएर गई।। छोडेर म जान्न भन्थी मेरो केही लान्न भन्थी । त्यसैले होला तुलशीको मोठ छुवाएर गई।।
24-Jyoti Khatiwada Anischit ईच्छा यो छ मेरो उनैमा लिन भैदिए प्रितिका उनका वातहरु मेरै अधिन भैदिए चाहिन्न थे यि यावत भौतिक विलासिता उनीसँगै मेरो जीवन सबै रंगिन भैदिए । -ज्योति खतिवडा अनिश्चित सुरुङ्गा २ झापा ।
25-Amrit Shrestha फुल् बिनाको बोट बाकी छ म सङ्ग् तिम्ले दिएका चोट बाकी छ म सङ्ग् सारा खुशी उडाई लग्यौ सानु मेरा, मुस्कान बिनाको ओठ बाकी छ म सङ्ग् (Amritshrestha pokhara)
26-Bikalpa Babu प्रेम बजार धाई प्रेम किन्न नसकिने औला भाचीँ कस्को धेरै गिन्न नसकिने कसले बुझ्छ मनका कुरा मनले बाहेक आँखै सामु पाउदा समेत चिन्न नसकिने -बिकल्प बाबु गितानगर-1, चितवन
27-Arpan Chhetri अझै देशमा अशान्तीकॊ आगॊ बल्दैछ। त्यहि आगॊमा विर शहिदकॊ मुटु जल्दैछ।। त्यसैले त देश बचाउन उठ नेपाली , कराएर विरहरुकॊ आत्मा गल्दैछ ।। -अर्पण छेत्री दमक-5 झापा हाल - जॊहॊरबारु मलेसिया
29-Bishnu Prasad Adhikari जे पनि म गर्न सक्छु गरेर तिम्लाई पाउने भए सात समुन्द्र तर्न सक्छु तरेर तिम्लाई पाउने भए बाँचेको छु तिम्रै लागी तिमीलाई पाउने आशामा नै तिम्रै लागी मर्न सक्छु मरेर तिम्लाई पाउने भए padampokhari-4, pantale, makawanpur hal, kathmandu
30-तिलक निस्कर्ष हो माने मैले पनि बिर रैछौ तिमि मुटु भित्र बल्झिरने पिर रैछौ तिमि गर्ब गर तिमि आफै तिम्रो अतित हेरी, निर्दोषलाई जलाउन मा-हिर रैछौ तिमि रत्ननगर ७ चितवन
31-सुमित्रा अधिकारी प्रगति र उन्नतिमा लागिरहोस मन ! खुशी अनि सुखी हुनेछ जिबन !! कल्पनामा हैन यथार्थतामा बाँच्नु ! संधैं बसन्त झैँ मुस्कुराऊँछ पवन !! सुमित्रा अधिकारी गोरखा -सुखद जीवनको कामना गर्दछु Dec 20 बिकाश न्यौपानेको जन्मदिनको अवसरमा उहाँको लागी यो मुक्तक
32-Rockiron Ganesh जोश अनी जागरमा आहोस नया बर्षको सुभकामना घर मझेरी मा खुशी छाओस नया बर्षको सुभकामना हत्या हिंगसा काट मार जता ततै रहत को भेल छोडेर देशले अब सान्ती पाहोस नया बर्षको सुभकामना happy new year 2013 Rockiron ganesh
33-अजान श्रेष्ठ (अभागी) एकथोपा रगत रहे ,सम्म तिमीलाई सम्झीरहनेछु । एक मुठी सास भए ,सम्म तिमीलाई सम्झिरहने छु ।। तिम्रै बिछोडको वियोगमा जलिरहेको मन मुटु छियाछिया परे ,सम्म तिमीलाई सम्झीरहनेछु । -अजान श्रेष्ठ (अभागी) कुवाकोट कान्छीबजार स्याङजा
34-श्रीकान्त बराल कहेराज़ तिमि आफ्नै पुर्खाको थलो भत्काउछौ घर बनाउछौ अनि फेरी बलो भत्काउछौ न त आफु गर्छौ नेता न अरुलाई गर्न दिन्छौ, झैँ झगडा गरि सहमतिको हलो भत्काउछौ कृष्णमन्दिर चोक
35-Saroj Dhital सात कक्षामा सँगै पढेको साथीलाई शुभकामनाका केहि शब्दहरु.. दुइ आँखा अब देखि चार हुनेछ सुर्य तारा तिम्रा निम्ति उपहार हुनेछ.. कहाँ बस्छौ तिमिलाई दुनियाको आँखा लाग्ला... सात जन्म नछुटिने घरबार हुनेछ... सरोज धिताल डाँछी 3 काठमाडौ
36-Bibek Dulal मुक्तक मान्छेलाई आफ्नै अहंले बेर्दै लगेको हो बिर्खे दाइ मान्छेलाई आफ्नै फूर्तिले खेर्दै लगेको हो बिर्खे दाइ तै पनि अरूको दुखमा खुच्चिंग गर्छन् मुर्खहरू ...! मान्छेलाई आफ्नै स्वार्थले घेर्दै लगेको हो बिर्खेदाई . -विवेक दुलाल क्षेत्री "दमक " दमक ,झापा हाल : अबुधाबी ,यु ए इ .
I am gonna let you know today a online storage and sharing software which is very popular these days that is dropbox. let's know the details:
About Dropbox
Dropbox is a free service that lets you bring your photos, docs, and videos anywhere and share them easily. We're looking for more great people to join us, so if you're excited to help simplify life for millions of people, check out our jobs.
What is Dropbox?
"Your life's work, wherever you are."
Dropbox is a free service that lets you bring all your photos, docs, and videos anywhere. This means that any file you save to your Dropbox will automatically save to all your computers, phones and even the Dropbox website. Dropbox was founded in 2007 by Drew Houston and Arash Ferdowsi, two MIT students tired of emailing files to themselves to work from more than one computer. Today, more than 100 million people across every continent use Dropbox to always have their stuff at hand, share with family and friends, and work on team projects. Dropbox also makes it super easy to share with others, whether you're a student or professional, parent or grandparent. Even if you accidentally spill a latte on your laptop, have no fear! You can relax knowing that Dropbox always has you covered, and none of your stuff will ever be lost.
Why work at Dropbox?
The web is a giant place, and Dropbox is working to make the gap between computers and the internet much smaller. Dropbox is one of the fastest growing startups anywhere, and we're serving companies, schools, and millions of people worldwide. Dropbox is working on big problems; the kind of challenges that give you bragging rights, but we're nowhere near finished. Our greatest accomplishments are still waiting for you to build them.
We've got a pretty broad vision for where we want to head next: we want to tie everyone's devices and services together to become the file system of the internet. And because we have such a small team, you'll be owning huge ideas from the start. Meanwhile, you'll join talented teammates to create something that simplifies people's lives.
Benefits & perks
Set your own Dropbox storage quota
Free breakfast, lunch and dinner daily, plus tons of snacks and beverages
Office across from the SF Giants' ballpark
Really flexible hours
Eighteen days of paid vacation and eleven paid holidays
If you're sick, just stay home and get better
Subsidized gym and commuter programs, including our very own Dropbox shuttle service within San Francisco
401(k)
Vision, dental, life, and health insurance too
Join the band. Complete music studio equipped with drums, P.A., amplifiers, etc...
Whiskey Fridays
Gaming! Starcraft, dedicated game rooms, DDR (yep, a real machine), ping pong, tournaments, and more
Simple Sharing
Dropbox makes sharing so easy that you'll be amazed at the things you can do. Invite your friends, family and teammates to any folder in your Dropbox, and it'll be as if you saved that folder straight to their computers. You can send people links to specific files in your Dropbox too. This makes Dropbox perfect for team projects, sharing party photos with friends, or recording your band's new album.
Be Anywhere
Dropbox works hard to make sure that all your files are the same no matter where you're working from. This means that you can start working on a computer at school or the office, and finish from your home computer. Never email yourself a file again! Download Dropbox for your phone to simplify your life even more — flip through all your photos or review that spreadsheet even while on the road. Dropbox lets you work from any computer or phone with the confidence that you'll always have everything you need.
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 पुष महिनाको 18 गते बुधवार तदनुसार 02-Jan-2013, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-175) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । Listen and Download
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY TUESDAY, 9.15PM DATE : - (2069-09-17/01-01-2013) कार्यक्रम : गजलका शेरहरु संचालिका : लक्ष्मि इतिहाँस एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : मंगलबार बेलुका ९.१५बजे अनलाईन सुन्न : Radio Ekata फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु, आज मिति 2069 पुष महिनाको 01 तदनुसार मिति 1st- Jan- 2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen and Download
कार्यक्रममा अन्तिममा बाचन भएको मेरो गजल र यसै गजल मार्फत सबै सबैलाई नयाँ बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दछु । नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।।
समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।।
शान्तिको सन्देश बोकि, नयाँ विहानी उदाउनेछ प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।।
विगतजस्तो नहोस फेरी, अन्योल र निराकार अब आउने जनताका, सर्कारहरुलाई सुभकामना ।।
राजनीतिका काला बादल, हटोस नयाँ सालमा सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना ।।
प्रेमका पनि कुरा होस्, सोचेका जति पूरा होस नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
आज मिति 2069 साल पुष महिनाको 17 गते तदनुसार 01-Jan 2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 53 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
Dear Friends, I am going to tell you today , How to redirect a blogger blog into an another blogger blog or website. I found a articles that help you to do it very easily.
Expand Template and Search below Code <b:include data='blog' name='all-head-content'/>
Add below code just after the above code: <meta content="0;url=http://chisapaninepal.blogspot.com" http-equiv="refresh"/>
Just Change URL in the place of chisapaninepal.blogspot.com