नेपाली–अंग्रेजी शब्दकोश -Download

Ram | 9:24 PM | 0 comments
 नेपाली–अंग्रेजी शब्दकोश 



पुस्तकालय डट ओआरजीमा भेटिएको नेपाली–अंग्रेजी शब्दकोश अत्यन्तै उपयोगी जस्तो लाग्यो त्यहि भएर डाउनलोड गर्नसजिलो हुनेगरी तपाईहरुको लागि ब्लगमा ल्याएको छु ।

(स्रोत  पुस्तकालय डट ओआरजीबाट )

Download Nepali English Dictionery 2007
Download Link : Click Here to Download (Nepali English Dictionery)


Thank you,
Ram

गजल संग्रह "चल्दैछ जिन्दगी" -Download

Ram | 9:24 PM | 0 comments
बूँद रानाको चर्चित गजल संग्रह "चल्दैछ जिन्दगी"



अग्रज गजलकार बूँद रानाको चर्चित गजल संग्रह चल्दैछ जिन्दगी जुन मैले पुस्तकालय डट ओआरजीबाट प्राप्त गरेको थिएँ तपाईहरु सामु पि.डि.एफ.मा डाउनलोड गर्न सकिने गरेर लिएर आएको छु । आसाछ मन पराईदिनुहुनेछ । 
Page Link from Pustakalaya.org : Book Page Link

Download
Download Book : Click Here to Download ( Chaldai Chha Jindagi)


Thank you, 
Chisapani Nepal

नेपाली बृहत शब्दकोश - Download

Ram | 9:24 PM | 0 comments
 नेपाली बृहत शब्दकोश सातौ संस्कारण



नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत शब्दकोश सातौ संस्कारण जसको मुल्या रु. ८७५ पर्दछ अब तपाईहरु यसलाई पि.डि.एफ. फरम्याटमा सबै पढ्न सक्नुहुनेछ । यो पुस्तक पुस्तकालय डट ओआरजीमा बाट प्रप्तभएको पि.डि.एफ. फाईल हो ।
(स्रोत  पुस्तकालय डट ओआरजी)

Book Source : Download Link from Pustakalaya.org

Download Nepali Brihat Sabdakosh Produced by Nepal Pragya Pratisthan from Pustakalaya.org

Download Link : Click Here to Download Dictionery (Brihat Sabdakosh)

Thank you,
Ram Sharan Shrestha

सिर्जनाका लहरहरु :- Episode 103 -Download

Ram | 9:05 PM | 0 comments
सिर्जनाका लहरहरु : 103
SRIJANAKA LAHARHARU

EPISODE- 103
Date :  18-Feb-2013  
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 18-February 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 1032 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download


Download : Click Here to Download 103

Thank you

Episode 3 (गजल सागर) - Download

Ram | 8:53 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 01-03-2013/2069-03-18
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR 

नमस्कार साथीहरु,
आज मिति २०६९ तदनुसार चिसापानी नेपाल डट ब्लगस्पोट डटकमको साहित्यिक कार्यक्रम गजल सागरको तस्रो श्रृंखला लिएर म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आजको कार्यक्रममा गजलकार जिवन सरोबर, गौरब श्रेष्ठ मनकुरा, रोहित राना, चंकी श्रेष्ठ, नविन नेपाल र श्याम रानाभाटका गजलहरु बाचन भएका छन साथमा सुमधुर सांगितिक गजलहलरु विशेष रहेका छन् ।
Listen and Download

Download : Click Here to Download Episode 3

Thank you

मुक्तक सरोबर (27-02-2013/2069-11-16) - Download

Ram | 7:56 PM | 0 comments
MUKTAK SAROBAR कार्यक्रम : मुक्तक सरोबर   Date :  (27-02-2013/2069-11-16) रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
आज मिति 2069 फागुन 27 तदनुसार 16-02-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने
Listen and Download 

Download :

गजल संगम (2069-11-16/27-02-2013)- Download

Ram | 1:27 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-16/27-02-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 16 गते तदनुसार 27-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download:
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger