गजलका शेरहरु - (2069-09-24/08-01-2013) - Download

Ram | 8:12 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-24/08-01-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 24 तदनुसार मिति 08-Jan-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

 Click Here to Download
Listen All Previous Episodes

Thank you

गजल संसार - 22 : (07-01-2013/2069-09-23) - Download

Ram | 1:29 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (07-01-2013/2069-09-23)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 23 तदनुसार 07-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 23 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download: Click Here to Download

Thank you

Episode : 54 (यो साँझ यो सुबाश-08-01-2013) - Download

Ram | 1:51 AM | 0 comments
EPISODE 54 - YO SANJH YO SUBASH
(08-01-2013 / 2069-09-24)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page

Phone :  9808826116


आज मिति 2069 साल पुष महिनाको 23 गते तदनुसार  08-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  53 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 


रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।

Listen & Download
Download : Click Here to Download
Listen All Previous Episodes:

Thank You
Chisapani Nepal

हृदय-स्पन्दन-2069-09-19 Download

Ram | 9:55 PM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोता- अनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069 पौष 19 गते बिहिबार
प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।

Listen HERE

Download From Click HERE


बहकिने मन (2069-09-23/07-01-2013) - Download

Ram | 7:34 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-09-23/07-01-2013)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma

Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
 
आज मिति 2069 पुष 23 तदनुसार 7th Jan 2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 58  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:  

Thank you

गजल शरोबर (05-01-2013/2069-09-21) - Download

Ram | 1:12 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (26-12-2012/2069-08-11)
FM : Kalika FM


आज मिति २०६९ पुष 21 गते बुधवार तदनुसार 05-Jan-2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज शनिवार, आजको श्रृंखलामा बरिष्ठ साहित्यकार गजलकार डा.टिकाराम भण्डारि सँगको अन्तरंग कुराकानि  लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download 


Download : Click Here to Download

हृदय-स्पन्दन-2069-09-12 Download

Ram | 2:20 AM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोता- अनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069 पौष 12 गते बिहिबार
प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen HERE

Download From Click HERE
 
Support : Creating Website | Nepali Unicode Convertor | Facebook Page
Copyright © 2011. Hamro Chisapani Nepal - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger