
Muktak MadhurimaRadio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu AcharyaDate :(2069-10-12/25-01-2013 आज मिति 2069 माघ 18 गते तदनुसार 31-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो...